१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अजित तिवारी


अजित तिवारीका लेखहरु :

महानगरमा अग्रता बढाउँदै कांग्रेस, एमालेलाई पछ्याउँदै फोरम

विराटनगर महानगरपालिकाको ६ दिनदेखि जारी मतगणनामा नेपाली कांग्रेसले मेयर र उपमेयरमा सुरु देखिकै अग्रता कायमै राखेको छ। कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली र उपमेयरका उम्मेदवार इन्दिरा कार्कीले आफ्ना प्रतिद्वन्दी भन्दा करिव २ हजार ३ सय बढीको अग्रता कायम गरेको छ।

विराटनगरमा मतान्तर बढाउँदै कांग्रेस

चार दिनदेखि जारी विराटनगर महानगरपालिकाको मतगणनामा नेपालीका कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारको अग्रता कायमै छ। कांग्रेसका दुबै उम्मेदवारले आफ्ना प्रतिद्वन्दी भन्दा मतको अन्तर बढाउँदै लगेको छ।

विराटनगरमा कांग्रेसको अग्रता कायमै, एमाले र फोरम पछ्याउँदै

विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार मेयर र उप-मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले तेस्रा दिन पनि अग्रता कायमै राखेको छ।

विराटनगरमा कांग्रेसको अग्रता कायमै

विराटनगर महानगरपालिकाको पछिल्लो ४ सय ७० मतगणनाको मत परिणाम सार्वजनिक भएको छ। कांग्रेसका मेयरका उम्मेदवार पछिल्लो मतगणना परिमाणमा पनि अग्रता कायमै राखेको छ।

फोरमको तयारी तीव्र, राजपा 'अन्योल' मा

उपेन्द्र यादव नेतृत्वको संघीय फोरम नेपाल तथा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मोरङमा स्थानीय तह चुनावको व्यापक तयारी गरिसके पनि राष्ट्रिय जनता पार्टी (राजपा) भने 'पर्ख र हेर' को रणनीतिमा छ।

बाढीले अरुणको दोभान थुनियो, पानी थुनिएर साढे दुई किलोमिटर तलाउ

बरुण खोलामा ‘अचानक’ आएको बाढीले संखुवासभाको फ्याक्सिला गोलास्थित अरुण नदीको दोभान थुनिएको छ। अरुण र बरुण खोलाको दोभान बाढीले थुनिदा साढे दुई किलोमिटरको तलाउ बनेको छ।

रोटीबेटी र अपहरणको 'सम्बन्ध'

थाहा छ, पिठो पारिबाट आएन भने हाम्रो भान्सामा रोटी पाक्दैन। यताको केटाकेटी र उताको केटीकेटाको विवाह भएन भने समाज नै खुम्चिन्छ। त्यसैले छिमेकी मुलुक भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध भनिएको हो। तर, पेट(रोटी) र इज्जत(बेटाबेटी)को सम्बन्ध निर्वाह भइरहेको यो द

यस्ता थिए अरुण सिंहानिया

सँगै काम गर्ने उमा सिंहलाई काटिकाटी मारेको १३ महिना नपुग्दै अर्को सहनै नसक्ने खबरले होलीको उमंग एकाएक आँसुमा डुब्यो। दिनभर उल्लास र खुशिपूर्वक पहिलोपल्ट विराटनगरमा मनाएको होली पर्व सकेर डेरा फर्किदै गर्दा लामो समय मैले काम गरेको जनकपुर टुडेका प्रकाशक अरुण

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्