१५ वैशाख २०८१ शनिबार
image/svg+xml
मुक्तिप्रसाद न्यौपाने


मुक्तिप्रसाद न्यौपानेका लेखहरु :

नेपालले अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा २०४औं सिन्दूरजात्रा

‘युद्धमा जानुभन्दा अगाडी सेनाले युद्धमा विजयी भई सिन्दूर जात्रा सञ्चालन गर्नेछु, आफू बराबरको अग्लो स्तम्भ निर्माण गर्नेछु भनि भाकल गरेका थिए। सोही जात्रालाई विरताको सन्देश दिन जात्रा गर्ने प्रचलन रहेको हो।’

प्रेमको प्रतीक रानीमहल !

पाल्पा र स्याङ्जाको सिमानामा पर्ने रानीमहल दरबारमा पछिल्ले समय निक्कै चहलपहल बढेको छ। खड्ग शमशेरले युयानी शैलीमा बनाएको दरबारमा प्रेम साटासाट गर्ने युगल जोडीहरुको भीड थपिँदो छ।

दुईवटा जीप पहिरोमा पुरिए, एक जनाको मृत्यु

पाल्पाको सिद्दार्थ राजमार्ग अन्तरगत तिनाहुँ गाउँपालिका २ नागथानमा माथिबाट खसेको पहिरोमा दुइवटा जीप पुरिएका छन्।

कोचिङ पढ्न जाँदा ९ छात्रा बेहोस, १ को मृत्यु

रम्भा गाउँपालिका–५, ताहुँमा कोचिङ्ग पढ्न जाने क्रममा विद्यार्थीहरु बेहोस् हुँदा एक जनाको मृत्यु भएको छ । रम्भा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत नौ जना बेहोस भएका पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फालको मृत्यु भएको छ।

अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। तानसेन नगरपालिका–१२, बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

तस्बिरमा पाल्पाको गाईजात्रा

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रा निकालिएको छ। रामपुर, ताहुँ, हुमिन, आर्यभञ्याङ्ग, तानसेन तथा हार्थोकमा गाईजात्रा निकालिएको हो।

जन्मदिन मनाएरै चल्छ विद्यालय

तानसेन नगरपालिका–२, मा रहेको एउटा फरक विद्यालयमा थोरै संख्यामा विद्यार्थी थिए। कोही कुर्सीमा थिए। कोही भूइँमै लडिरहेका थिए। कसैको हातमा किताब थियो। कसैसँग कपी। कसैले बल खेलाइरहेका थिए।

सर्पलाई बचाउँ, सर्पबाट बचौं अभियान सुरु

वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको अभियानकर्मीले चिन्ता व्यक्त गरेका छन्।

करौडौंका सडकमा गुडेनन् गाडी

हिउँदको समयमा करोडौं रकम खर्च गरेर बाटो खन्ने र वर्षाको भेलले बगाउँदा जनता सडक सञ्जालबाट टाढिएका छन्।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बिहीबार आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा ३१ वर्षे बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो।

विप्लव समूहसँग सरकारले थाल्यो वार्ता

सरकारले विप्लव समूहको पार्टीमाथि प्रतिबन्ध लगाएको चार महिनापछि औपचारिकरूपमै वार्ता सुरु गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक यसै हप्ताको आइतबार औपचारिक छलफल भएको हो ।

तिनाउ खाेलामा आठ महिनामै बन्यो पक्की पुल

तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३, को सीमा तिनाउँ खोला अम्लिहानमा समय अगावै पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल नहुँदा वर्षात्को समयमा यहाँका स्थानीय व्यक्ति तथा सवारी आवागमन ठप्प हुँदै आएको थियो। हरेक वर्ष यस स्थानमा सवारी साधन तथा यात्रुहरु बगाउँदा मानवीय क्षति समेत हुँदै आएको थियो। पुल बनेपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन्।

दूषित पानीका कारण ५० बढी बिरामी

रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको मौरान र अर्चलेका ५० जना भन्दा बढि झाडापखालाले विरामी परेका छन्।

एसइईमा सामुदायिक विद्यालय नै अब्बल

बिहीबार सार्वजनिक भएको एसइई परीक्षामा देवमाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका समीर क्षेत्रीले ३ दशमलव ९५ जीपिए हासिल गरे। उनी जिल्ला प्रथम भएको दावी विद्यालयको छ। पाँच वर्ष अगाडीसम्म यस सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम भएपछि देववाणी विद्यालयलाई मर्जरको सूचीमा यहाँको तात्कालिन जिल्ला शिक्षा कार्यालयले राखेको थियो।

पूर्वराष्ट्रपतिले भने ‘प्रेस स्वतन्त्रताका लागि लड्नुस्’

संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालीहरूमा कुण्ठा र घृणाको भावना सिर्जना हुँदै गएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्