१६औं पञ्चवर्षीय योजना अनुमोदन : पाँच वर्षमा १११ खर्ब लगानी
मुलुक सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने तरखरमा रहेका बेला सरकारले आगामी पाँच वर्षमा करिब एक सय ११ खर्ब रूपैयाँ लगानी गर्ने योजना बनाएको छ।
मुलुक सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति हुने तरखरमा रहेका बेला सरकारले आगामी पाँच वर्षमा करिब एक सय ११ खर्ब रूपैयाँ लगानी गर्ने योजना बनाएको छ।
सरकारले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ।
मुलुकको अर्थतन्त्रका आन्तरिक सूचक कमजोर देखिए पनि बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत भएका छन्।
पोहोर वैशाख २९ गते १२ रूपैयाँ किलोमा बिक्री भएको बन्दाको मूल्य २८९ प्रतिशत बढेर यो वैशाख २९ (शनिबार) ४६ रूपैयाँ पुगेको छ।
करिब ७० करोड डलरको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना निर्माण चरणमा प्रवेश गरेको छ।
झापाका केही स्थानीयले नेपाल आयल निगमको जग्गा हडप्ने प्रयास गरेका छन्।
मानव स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु उत्पादन गरेर बिक्री वितरण गरे पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुन संशोधन गरेको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सिलिङ एक खर्ब बढाउने तयारी गरेको छ।
विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा करिब २५ अर्ब रूपैयाँको लगानी स्वीकृत तथा सम्झौता भएको छ।
विदेशी लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ। सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्।
नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।
नेपालमा अहिले भोकमरी, कुपोषणका खबर खासै सुनिँदैन। शिक्षा, स्वास्थ्य, पिउने पानी, विद्युत्, सडक पूर्वाधारको पहुँच पनि क्रमशः बढ्दै गएको छ।