ढकमक्क ज्याकारान्डा (फोटोफिचर)
काठमाडौंको सडकलाई जकारान्डाको सौन्दर्यले धपक्क छोपेको छ। काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा जकारान्डा ढकमक्क फुलेका छन्।
काठमाडौंको सडकलाई जकारान्डाको सौन्दर्यले धपक्क छोपेको छ। काठमाडौंका भद्रकाली, सहिदगेट, रत्नपार्क, ताल्छिखेल र घण्टाघर क्षेत्रका सडकमा जकारान्डा ढकमक्क फुलेका छन्।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ मनाइँदैछ। ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ।
सिनामंगलस्थित केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मंगलबार प्रदर्शन गरेका हुन।
बौद्ध तेमाल जात्राको अवसरमा काठमाडौँको बौद्धमा चहलपहल देखिएको छ।
रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका छन्। शुक्रबार माइतीघरमा रुसी सेनामा भर्ती भएका नेपालीको परिवारले सामूहिक अनशन सुरु गरेका हुन्।
पोखरीमा रहेका माछा अन्यत्र स्थानान्तरण गरेर पोखरीको पानी सुकाएर हिलो निकाल्न थालिएको छ। पिम्बहाल पोखरी कृत्रिम पोखरी हो।
नेपाल विद्यार्थी संघले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ। बुधबार राजधानीकाे प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाहिर नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्रीको पुत्ला दहन गरेका हुन्।
सर्वजातीय सामाजिक लोकतान्त्रिक गणतन्त्र स्थापना गरौँ भन्ने नारासहित बुधबार सो पार्टीका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।
भक्तपुरको मध्यपुरथिमिमा हरेक नयाँ वर्षको पहिलो आइतबार मनाइने सिन्दूर जात्रा भव्यताको साथ मनाइएको छ।
काठमाडौँसहित देशका सबै मस्जिद र इदगहहरूमा भेला भएर एक अर्कालाई शुभकामना दिने क्रम जारी छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक सङ्गठनले आज राजधानी काठमाडौँमा मार्चपास गरेको छ।
सरकारविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी सङ्घका सहभागीहरूलाई नियन्त्रणमा लिइएको छ।
११ औं संस्करणको इन्टरनेसनल ट्याटु कन्भेन्सन राजधानीमा सुरू भएको छ।
सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का ९बिस्केट० जात्रा चैत्र २७ गतेदेखि सुरु हुदैछ।