गिडिदहको नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक
जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
जुम्लाको तातोपानी गाउँपालिका ४ मा अवस्थित पर्यटकीय स्थल गिडिदहको नापजाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। काठमाडौं विश्वविद्यालयले गरेको अध्ययनका आधारमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।
जुम्लामा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बालविवाह नगराउन लागि परेका छन्।
कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका गरेर तीन स्थानीय तहका विद्यार्थीको पठनपाठन सहज होस् भन्ने उद्देश्यले २०६७ सालमा स्थापित क्याम्पस अहिले हुनु र नहुनुकाे अवस्थामा रहेकाे छ।
पढाइ कुना सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको छ।
चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेका देखिन्छन्।
सिन्धुपाल्चोक इन्द्रावती– ४ नवलपुरका ५९ वर्षकामाधवप्रसाद कुइँकेल साइकलयात्रीका रूपमा जुम्लाकाे सदरमुकाम खलंगा आइपुगेका छन्।
जुम्लाको हिमा गाउँपालिका– २ ओदीमा अवस्थित नेत्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थी पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्।
जुम्लाको सदरमुकाम खलंगामा पहिलो पटक कृषि कचहरी सञ्चालन गरिएको छ।
जुम्लाका आठवटै स्थानीय तहका सात सय बढी वासिन्दाले आँखा जाँच गराएका थिए, जसमध्ये १ सय २७ जनाको मोतीविन्दु शल्यक्रिया गरिएको थियाे।
गुठिचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका– २ गोठी गाउँका महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेका हुन्।
क्षयरोग दिवसको पूर्वसन्ध्यामा पत्रकार तथा सरोकारवालासँग छलफलमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
जुम्लाको सदरमुकाम खलंगामा अवस्थित ९ वर्ष अघिदेखि सुरु भएको बुहद्देश्यीय सभाहल निर्माण कार्य अलपत्र परेको छ।
पातारासी गाउँपालिका– ६ बाता गाउँका स्थानीय युवा राजेन्द्र बुढा १० वर्षदेखि गैरसरकारी संस्थामा कार्यरत छन्।
सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले अघिल्लो सरकारको गैरजिम्मेवारीले हिमा नदी पुलको नाजुक अवस्था निम्तिएको बताए।