४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
Nagarik Reporter
नागरिक संवाददाता


नागरिक संवाददाताका लेखहरु :

लिखित र ट्रायलविनै सवारी लाइसेन्स जारी प्रकरणमा थप एक कम्प्युटर अपरेटर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा प्रहरीले यातायात व्यवस्था विभागबाट एक कम्प्युटर अपरेटरलाई नियन्त्रणमा लिएको छ।

सन्दीपलाई विश्वकप खेल्न पठाउनेबारे क्यान सकारात्मक, निर्णय गर्न बैठक बस्दै

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाए पाएसँगै उनलाई नपाली क्रिकेट टाेलीमा समावेशन गर्नेबारे छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान) ले आज बेलुका वैठक बस्ने तयारी गरेको छ।

मन्त्रिपरिषदमा दलित समुदाय समावेश नगरेको भन्दै मुद्दा

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा दलित समुदायबाट एकजना पनि मन्त्री समावेश नगरी संविधानविपरीत समावेशी सिद्धान्त उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।

वैशाखमा झण्डै ५२ हजारले गरे पाथीभराको दर्शन

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार वैशाख महिनामा ५१ हजार ८ सय ४ जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन्।

अखिलको ६० वर्ष: विद्यार्थी महोत्सवको वर्ष

एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थापनाको ६० औ वर्षमा प्रवेश गर्दा विद्यार्थी महोत्सवको पूर्व सन्ध्यामा उभिएको छ।

संघीयता जनतालाई बोझ भइसक्यो: सिटौला

राप्रपा कोशीका संसदीय दलका नेता भक्ती सिटौलाले संघीय संरचना जनतालाई बोझ भइसकेको बताएका छन्।

एमसिसीको पहिलो ठेक्का सम्झौता, ३९ महिनामा नवलपरासीमा सबस्टेसन बन्ने

अमेरिकी सहायता नियोग (एमसिसी) अन्तर्गत नेपालमा निर्माण हुने आयोजनाहरूको पहिलो ठेक्का सम्झौता भएको छ।

बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइन्छ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन्।

कार्यकर्ताको कम खटाई र चुनावी खर्च वृद्धिले समाज परिवर्तनको यात्रा कमजोर भयो: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेता कार्यकर्ताको कम खटाई र चुनावी खर्च वृद्धिले राजनीतिक र सामाजिक परिवर्तनको यात्रा क्रमशः कमजोर हुँदै गएको बताएका छन्।

फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास

जलउत्पन्न प्रकोप तथा खोँचमा गरिने उद्धारको फेवातालमा नमूना अभ्यास गरिएको छ। सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीले कृत्रिम नमुना अभ्यास आयोजना गरेको हो ।

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले पाँच हजार ८ सय ५७ को अग्रता लिएका छन्।

नेपालमा लगानीका प्रशस्त अवसरहरु छन्: अध्यक्ष ज्ञवाली

महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमा लगानीको प्रशस्त अवसर रहेको बताएकी छिन्।

इलाममा सुहाङले घटाए मतान्तर

इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्