अब उपप्रधानमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउँछन् ?
यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडा भने गृहमन्त्रीले संसद्मा आफूलाई लागेको आरोपको बारेमा बोल्न आवश्यक नभएको बताउँछन्।
यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडा भने गृहमन्त्रीले संसद्मा आफूलाई लागेको आरोपको बारेमा बोल्न आवश्यक नभएको बताउँछन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार पुनः दुई चिरामा विभाजन भएको हो।
आगलागी सुरु भएदेखि करिब ४५ मिनेटसम्म बिना रोकटोक आगो दन्किरहेको थियो। यति बेलासम्म त्यो आगो नियन्त्रणको प्रयास कतैबाट हुनै सकेन। आगोले स्टोर बनाएको पुरै घर जल्यो। आगलागीबाट भएको क्षतिको विवरण भने मंगलबार साँझसम्म पनि आइसकेको छैन।
डोल्पाकी निमा छोडेन रोकाया काठमाडौंवासीलाई अहिले अर्गानिक खानेकुरा खुवाइरहेकी छिन्। स्नातक तेस्रो वर्षमा अध्ययनरत रोकायाले एक वर्षदेखि डोल्पाको अर्गानिक खानेकुरा काठमाडौंमा खुवाउँदै आएकी छिन्।
नृत्य त्यसमाथि पनि कथक नृत्य झन् गाह्रो हुन्छ। त्यही गाह्रो नृत्यमार्फत २६ वर्षीय मनीषा गोले अहिले चर्चामा छिन् ।
धरहरा क्षेत्रमा खुला गरिएको पार्किङको विषयलाई लिएर काठमाडौं महानगर र सहरी विकास मन्त्रालयबीच विवाद चुलिएको छ।
वरिष्ठ मनाेविद् विनोद पौडेल बाल गृहमा रहँदा नै बालबालिकाहरूलाई मनोसामाजिक शिक्षा दिनुपर्ने बताउँछन्।
ग्राहकहरूले सुनबाट बनेका कम तौलका गहनाहरु बढी माग गर्न थालेको शाक्यको भनाइ छ।
कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्।
भूकम्पविद् डा मुकुन्द भट्टराई जाजरकोट भूकम्पबाट बालबालिका र वृद्ध वृद्धाको धेरै मृत्यु हुनुको कारण समयमा नै उपचार नपाउनु पनि भएको बताउँछन्।
यसअघि बझाङ, डोटी, बाजुरामा गएका भूकम्पले त्यहाँको संरचना कमजोर बनाएका कारण यो पटक धेरै क्षती भएको भट्टराईले बताए।
निर्मलादेवी भन्छिन्, ‘अब सर्वोच्चले न्याय दिन्छ की भन्ने आश छ। सर्वोच्चले पनि न्याय दिएन भने सर्वोच्च अगाडि नै गएर अनशन बस्छु। छोरीले न्याय नपाएसम्म घर जादिन।’
चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।
तर बाल बिज्याइ गरेका बालबालिकाको हकमा सुधार हेरेर सुधार गृह बस्ने व्यवस्था कम गर्ने कानुनी व्यवस्था भने कार्यान्वयनमा आउन सकेको छैन।
बाल अधिकारकर्मी गौरी प्रधान १८ वर्ष पुगीसकेको किशोर किशोरीहरुलाई राख्न छुटै सुधार गृह बनाउनुपर्ने बताउँछन्। प्रधान संस्थागत सुधार गृह भन्दा पनि सामुदायिक सुधारका कार्यक्रमहरु गर्न सुझाव दिन्छन्।