विवेकको रथ कसले तान्ने ?
२९ चैत्र २०७७
•
३ मिनेट पाठ
विवेकको रथ कसले तान्ने ?
भक्तपुरको टौमढीमा हजारौको भिडले भैरवनाथको रथ तानेसंगै एक साताभन्दा बढी लामो जात्रा शनिबारबाट सुरु भएको छ । सामान्य अवस्थामा यो उत्सवकै  कुरा हो । विज्ञहरूले कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण निकै छिटो फैलन सक्ने चेतावनी दिदै गरेको अवस्थामा हजारौ मान्छेहरु एकै ठाउँमा जम्मा भएर पर्व मनाउँदा चिन्ता लाग्नु स्वभाविकनै हो ।  




केही समय अगाडी प्रशासन र स्थानीयविच अविश्वास निकै बढेको देखियो । जात्रा मनाउने र नमनाउने बिषयमा भएको मतभेदपनि रथ तानेजस्तै जोखिमपुर्ण थियो 

केही अगाडिसम्म सरकार मूल सडकमा प्रतिष्पर्धापुर्ण राजनीतिक सभा गर्न व्यस्त थियो ।  त्यहि सरकारले जात्रामा हुने भिडले कोरोना बढाउछ भन्ने  तर्क गर्‍यो । जात्रालुले पत्याएनन् । 
प्रशासन कोरोनाको कारण देखाउँदै जात्रा रोक्न लागिपरेको थियो । प्रमुख जिल्ला अधिकारीले जिल्लाबासीको स्वास्थ्यलाई ध्यानमा राखी जिल्ला कोभिड प्रकोप व्यवस्थापन समितिले यो वर्षको जात्रा औपचारिकतामा मात्रै सिमित राख्ने निर्णय गरेको बताउँदै भैरबनाथको रथ तान्ने र लिंगो उठाउने कार्य वन्द गरी पूजाआजाको मात्रै काम हुने बताउँदै थिए । तर जात्रालु कुनै हालतमा पनि जात्रा मनाउने भन्दै प्रशासनको निर्णयको विरोध गर्दे थिए । रथको तानातान जस्तै मतको तानातान जोडका साथ चल्दै थियो ।  

यसैविच स्थिती विग्रन नदिन सरकारले व्यवस्थित ढंगबाट जात्रा मनाउन  आग्रह गर्यो । तर जात्रा सोचजस्तो व्यवस्थित हुन सकेन । हजारौ मान्छे एकै ठाउँमा भेला भए । मास्कको प्रयोग विरलै थियो । कसैले कोरोनाको ख्याल गरेको देखिएन । बरुको जात्राको जोसमा  एक अर्कामा ढुंगाहानिएको  समेत  खवर आयो ।  

जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, माक्स वितरण गर्नेलगायतका तयारीहरू रहेको बताएको थियो । उसले केही गर्यो पनि । तर जात्रामा भिड यति धेरै भयो की धेरै कुरा ओझेलमा परे । केटाकेटी र बृद्धबृद्धा समेत सहभागिता भएको जात्रामा  मास्कको प्रयोग समेत नगण्ड थियो ।  

शनिबारको जात्रा  सुरुवात मात्र हो । जात्रा र जात्रालुको भिड अझै  धेरै बाकी छ । भैरबनाथको रथ तानेसंगै सुरु भएको जात्रा चैतको अन्तिम दिन चैत ३१ गते ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाउँदा पनि उस्तै भिड देखिने छ । त्यस्तै  वैशाख १ गते त्यो लिंगो ढाल्नु मुख्य जात्रा हो । यी जात्रा दसौं हजार मानिस भेला हुने अनुमान छ । 

व्यवस्थित ढंगबाट सुरक्षा मापदण्ड अपनाउदै जात्रा मनाउँन भनेर जात्रालु अग्रसर भए । तर सुरक्षा मापदण्डको बेवास्ता भयो । भद्रगोल तरिकाले हजारौको भिडद्धारा भैरवको रथ तानियो । ‘जिम्मेवारीको रथ’ कसैले तानेनन् । भिडभाड हुने जात्रा अझै बाकी छ । कोरोनाको संभावित जोखिमपुर्ण यो अवस्थामा विवेकको रथ कसले तान्ने होला ?   
महामारीको अन्त्य भएपछि मानव जातिले हर्षोल्लासका साथ उत्सव मनाउने चलन छ । तर अहिले   विभिन्न वहानामा हुने भेला र सास्कृतिक जात्रा महामारीको कारण बन्लाकी भन्ने त्रास उत्तिकै छ । यस तर्फ दुवै पक्ष बेलेमै सचेत हुनु जरुरी छ । सरकारले जनताको मन जितेपछि मात्र उसलाई कुनै निर्णय पालना गराउन सक्छ । आफै भिड गर्ने अनि अरुलाई नगर भन्ने खराव अभिभावकको भूमिकामा  जस्तो देखिएको छ अहिलको सरकार ।  

किनकी केही अगाडिसम्म सरकार मूल सडकमा  प्रतिष्पर्धापुर्ण राजनीतिक सभा गर्न व्यस्त थियो । त्यहि सरकारले जात्रामा हुने भिडले कोरोना बढाउँछ भन्ने तर्क गर्यो । जात्रालुले पत्याएनन् ।  

व्यवस्थित ढंगबाट सुरक्षा मापदण्ड अपनाउदै जात्रा मनाउन भनेर जात्रालु अग्रसर भए । तर सुरक्षा मापदण्डको वेवास्ता भयो । भद्रगोल तरिकाले हजारौको भिडद्धारा भैरवको रथ तानियो । ‘जिम्मेबारीको रथ’ कसैले तानेनन् । भिडभाड हुने जात्रा अझै बाकी छ । कोरोनाको संभावित जोखिमपुर्ण यो अवस्थामा विवेकको रथ कसले तान्ने होला ?
अर्को समाचार
भैरव रथको भव्य यात्रा (फोटोफिचर)
२८ चैत्र २०७७
•
१ मिनेट पाठ
भैरव रथको भव्य यात्रा (फोटोफिचर)
भक्तपुरको टौमढीमा शनिबार दिउँसो भैरवनाथको रथ तानेर प्रसिद्ध बिस्का जात्रालाई स्वागत गरिएको छ। कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णयसंगै जात्रा सुरु भएको हो।




पाँंचतले मन्दिर अगाडि राखेर काठैकाठबाट प्यागोडा शैलीमा बनाइएको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको भव्य रथलाई डोरीको सहायताले होस्टे हैसे गर्दे सर्वसाधरणले सभ्य तरिकाले तान्दा जात्राको यात्रा सहज बनेको छ। भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार बोलाइएको सरोकारवालाको बैठकले भैरवनाथको रथ दिनको २ बजेदेखि तान्न सुरु गर्ने र उक्त रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न दिने निर्णय गरेको थियो।

कोभिडको त्रासका कारण सजगता अपनाइएको यस जात्रामा सर्वसाधरणको उत्साहमा भने केही कमि देखिएन।

 

 
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस