आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा सरकारले ल्याउन खोजेको बाइकको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियममाथि व्यङ्ग्य गरिएको छ।
सोमबार बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।