नागरिक दैनिकमा प्रकाशित आजको कार्टून। कार्टूनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि व्यङ्ग्य गरिएको छ।
सोमबार बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।