आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। तपाईहरुको लागि खुसीको खबर प्रधानमन्त्री राहत कोषमा करोडौं जम्मा भएको छ है भनेर राहतलाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: ५ मंसिर २०८० ०७:२७ मंगलबार
राजनीति २७ वैशाख २०८१ पारदर्शिता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पाैडेल राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन्।
शिक्षा २७ वैशाख २०८१ फक्ताङलुङ गाउँपालिकाले तिर्यो १२८ विद्यार्थीको उच्च शिक्षा शुल्क ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभरिका एक सय २८ जना विद्यार्थीको अध्ययन शुल्क तिरिदिएको छ।
राजनीति २७ वैशाख २०८१ कोशीको मुख्यमन्त्रीमा कार्की दाबी पेस गर्दै कोशीको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्।
विचार २७ वैशाख २०८१ सोभियत विजयोत्सवको विश्वव्यापी सन्दर्भ मे ९ तारिक दोस्रो विश्वयुद्धमा फासिस्टहरूमाथि विजय हासिल भएको दिन हो । यो महायुद्धमा एकातिर नाजी जर्मन, इटाली र जापान थिए भने अर्कातर्फ सोभियत संघ, बेलायत र अमेरिकी गठबन्धन बन्यो ।