नेपाल–बेलायतबीचका समस्या वार्ताबाटै टुंग्गो लाग्छः परराष्ट्रमन्त्री एनपी साउद
बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र बेलायत बीचका समस्या समाधानका लागि दुई देशबीच छलफल भइरहेको बताएका छन्।
बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र बेलायत बीचका समस्या समाधानका लागि दुई देशबीच छलफल भइरहेको बताएका छन्।
बेलायतका ४० औं राजा चार्ल्स तृतीयले नेपालका भूकम्प पीडित, पुर्न-निमार्ण र गोर्खा सैनिकहरूको बारेमा चासो देखाएका छन्।
परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए।
नेपाली राजदूतावास जापान र एनआरएनए जापान, कान्साई क्षेत्रिय समितिको पहलमा जापानको ओसाकामा संचालित चार दिने घुम्ती शिविरका क्रममा एकै स्थानबाट ५२३ जना नेपालीले प्रत्यक्ष सेवा लिएका छन्।
अष्ट्रेलियाको एडिलेडमा हुने नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकारको प्रिमियर, मन्त्री, सहित विपक्षी नेताहरुको समेत उपस्थिति हुने भएको छ।
अष्ट्रेलियाको संघीय प्रहरीले दुई नेपाली युवालाई लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले ब्रिसबेनबाट गत २२ फेब्रुअरीमा ‘हेयर डायर’ को ट्युबमा लुकाइराखेको लागुपदार्थ सहित पक्राउ गरेको हो।
भारतको केन्द्रिय जाँच एजेन्सी (सिबिआई)ले भ्रष्टाचारका आरोपमा दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई आइतबार पक्राउ गरेको छ। पक्राउ विरुद्ध उत्रिएका आम आदमी पार्टीका समर्थकहरूलाई सोमबार गिरफ्तार गरिएकोछ।
भारत सरकारले दक्षिण एशियाली मुलुक चीनबाट प्याजको निर्यातमा कुनै प्रतिबन्ध नलगाइएको तर प्याजको बीउको निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।
गत आइतबार साँझ करिब ६ बजेतिर क्लेयर रोड निवासी अमृत गुरुङको घरबाट दुई करोड रुपैयाँ बराबरको करिब २ सय तोला सुनको गहना चोरी भएको हो।
म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं वार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले ईन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।
नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ।
नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन्।
नयाँ निर्वाचनपछि दाहाल तेस्रोपटक सरकारको नेतृत्वमा पुगेसँगै छिमेकी तथा मित्रराष्ट्रका प्रतिनिधिहरू काठमाडौं आउने क्रमले निरन्तरता पाएको हो।
परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्।
विदेश सचिवको कार्यभार सम्हालेपछि क्वात्राको नेपाल भ्रमण पहिलो हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप काठमाडौं आउन लागेका हुन्।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किंदै छिन्। दुई दिने नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन्।
उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन्। यस्तै राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत हुन्।
टर्कीको इस्तानबुलमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका गैर आवासीय नेपाली संघ टर्कीका महासचिव बिनोद पौडेलले अहिले सम्म भूकम्पग्रस्त क्षेत्रमा १५ जना नेपाली रहेको र सबै सुरक्षित रहेको जानकारी प्राप्त भएको बताए।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छिन्।
एकदिने भ्रमणको क्रममा उनले नेपालका विभिन्न नेतासँग भेट्ने कार्यक्रम रहेको काठमाडौंस्थित युरोपेली युनियन(इयु)को काठमाडौंस्थित दूतावासले जनाएको छ।
पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा उक्त चिठ्ठा जितेको खलिजा टाइम्सले जनाएको छ।
प्रदर्शनकारीले सर्वोच्च अदालतको व्याख्या सुधार्ने दिशामा तत्काल पहल लिन सिक्किम राज्य सरकारसँग माग गरेका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।