सामसङले नयाँ वर्षलाई अझै खास बनाउने योजनाका साथ आफ्ना पाँच मोडलका मोबाइलको मूल्य कम गर्ने घोषणा गरेको छ।
कम्पनीले ग्यालेक्सी ए ३४ फाइभ जी, ग्यालेक्सी ए फोर एस, ग्यालेक्सी ए फोर र ग्यालेक्सी एम फोर्टिन फाइभ जीको मूल्य कम गर्ने भएको हो।
सामसङले उल्लिखित प्रत्येक मोबाइलको मूल्यमा दुई हजार रूपैयाँ कम गरेर उपलब्ध गराउने भएको छ। कम्पनीले अफरको फाइदा उठाइ फोन आफ्नो बनाउन ग्राहकलाई आग्रह गरेको छ।