साताको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन एक लाख ६८ हजार १०० मा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
त्यस्तै, चाँदी एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।