काठमाडौं– बिहीबार एकै दिन ८ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ४९ हजार ७ सय रुपैयाँ पुगेको छ।

यसअघि बुधबार ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला ४९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ भने ६ सय ७५ रुपैयाँमै स्थिर रहेको छ।