मिरपुर (बंगलादेश), चैत २ (एजेन्सी)- एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंकाले पाकिस्तान सामु जितका लागि १ सय ८९ रनको लक्ष्य राखेको छ।
टस जितेर ब्याटिङ रोजेको श्रीलंकाको टिम ४५ दसमलव ४ओभरमा १ सय ८८ रन बनाएर आउट भएको छ।
पाकिस्तानका एजाज चिमाले चार तथा सइद अजमलले तीन विकेट झारेका थिए भने उमर गुलले २ जना ब्याट्सम्यानलाई आउट गरेका थिए। श्रीलंकाका कप्तान कुमार संगाकराले चार चौक र एक छक्का सहित ९२ बलमा ७१ रन बनाए भने उपुल थारङ्गाले ५७ रनको योगदान दिए।