१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

मनोनयन उत्साह (फोटो फिचर)

स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि आइतबार मुलुकभर मनोनयन दर्ता चलिरहेको छ । यसैक्रममा खोटाङमा पनि उत्साहपूर्वक मनोनयन दर्ता भइरहेको छ। 

सदरमुकाम रुपाकोट मझुवागढी नगरपालिकामा बिहान साँढे ८ बजेयता माओवादी केन्द्र र नेकपा एमालेले मात्र मनोनयन दर्ता सकेको छ । अहिले केहीबेरपछि कांग्रेसले मनोनयन दर्ता गर्दैछ।

 मनोनयन दर्ताकाक्रममा उम्मेदवार बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइरहेका छन्।

सबै तस्बिरहरु : दमन राई 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App