एप्पलका चार प्रोडक्ट एक साथ

बुधबार, २८ भदौ २०७४, ११ : ५९ एजेन्सी


क्यालिफोर्निया  – विश्वकै प्रख्यात ब्रान्ड एप्पलले एक भव्य समारोहको आयोजना गरी आइफोन ८ र ८ प्लस , एप्पल वाच र फोरके एप्पल टिभी सार्वजनिक गरेको छ। 

आइफोन सेभेन पड्किएको गुनासा कतिपय प्रयोगकर्ताहरूबाट आउन थालेपछि त्यसमा भएको कमजोरीहरूलाई समेत हटाई आइफोन एट र एट प्लस सार्वजनिक गरिएको दाबी एप्पल कम्पनीको छ। आइफोन  एट र एट प्लस आइफोन सेभेन र सेभेन प्लसको अपडेट रूप हुन् ।

 अमेरिकाको क्यालिफोर्निया रहेको स्टिभ जब्स अडिटोरियम एक भब्य समारोहको आयोजना गरी आइफोन एट र एट प्लस सार्वजनिक गरिएको हो। 

आइफोन एटमा होम बटनको ठाँउमा एज टु एज बटन , फेसियल रिकग्राइजेसन ,एलइडी डिस्प्ले,र ताररहित चार्जिङको सुविधा लगायतका विशेषताहरू रहेका छन् ।

यसका दुई क्यामरा १२८ र १२६ इन्टरनल स्टोरेज भेरियन्ट तथा टच आईडी , तथा फेस स्क्यानिङ लगायतको प्रविधि रहेको छ। धुलो तथा धुवाँले असर नगर्ने प्रविधिको समेत यसका प्रयोग गरिएको छ ।

आइफोनमा टच आइडीको विकल्पका रूपमा फेस आइडीको प्रयोग गरिएको हुनाले  अध्याँरोमा समेत काम गर्न सकिने प्रविधिको प्रयोग यसमा गरिएको छ ।

ताररहित चार्जिङ सुविधा भएको यस्ता फोनहरूमा ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने दाबी कम्पनीको रहेको छ । आइफोन ७ मा भन्दा कम्तीमा पनि २ घन्टा बढी यसका चार्ज टिक्ने दाबी समेत कम्पनीको रहेको छ।

आइफोन एट स्पेश ग्रे र सिल्भर ग्रे गरी दुई कलरहरुमा उपलब्ध हुने छ। एप्पल कम्पनीले आइफोन एटको साथसाथै एप्पल घडी पनि बजारमा ल्याएको छ।

 

 

 

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष...

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा...

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

प्रहरी र अपराधीबीचकोे ‘चक्कर’

अपराधको विषयबस्तु समेटेर तयार पारिएको फिल्म ‘चक्कर’को ट्रेलर र फस्टलुक सार्वजनिक भएको छ। राजधानीमा बिहीबार फिल्म युनिटले पत्रकारमाझ फस्टलुक र...

एकै स्टेजमा तीन विजेता

एकै स्टेजमा तीन विजेता

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएका छन्। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी असार १ गते राजधानीमा आयोजना गर्न लागेको ‘मिस...