१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पूजा हेगडेको चर्चा

मुम्बइ– बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी पूजालाई लोकप्रिय महिला पत्रिका ‘फेमिना’ले कभरमा छनोट गरेपछि चर्चामा आएकी हुन् ।

यसअघि हृतिक रोशनको ‘मोहेंजोदारो’मा अभिनय गरेकी उनी फोटोमा निकै हट देखिएकी छन् । सन् २०१७ मा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनसँग सुपरहिट फिल्म ‘डिजे’मा अभिनय गरेकी थिइन् । उनको आइटम डान्स रहेको अर्का सुपरस्टार रामचरणको ‘रङस्थलम्’ अहिले निकै चर्चामा छ । शुक्रवार साप्ताहिकबाट

प्रकाशित: ५ वैशाख २०७५ ०९:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App