१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पेरिसडाँडा र धुम्बाराहीमा ओली र दाहालको अवलोकन ( फोटो फिचर)

काठमाडौँ – नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नेताहरूले तत्कालिन एमाले केन्द्रीय कार्यालय धुम्बारही र माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडाको अवलोकन गरेका छन्। 

कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्नेबारे अध्ययन गर्न धुम्बारही र पेरिस डाँडा पुगेका ओली र दाहालले धुम्बाराहीलाई केन्द्रीय कार्यालय र पेरिस डाँडालाई भातृ संगठनको कार्यालय बनाउने निर्णय गरेका छन्। 

विरलै मात्र पेरिस डाँडा जाने ओली शुक्रबार दिउँसो पेरिस डाँडा पुगेका हुन् । ओलीलाई पेरिसडाँडामा तत्कालिन माओवादी नेताहरूले स्वागत गरेका थिए । यो सँगै पेरिसडाँडामा भएको नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको बोर्ड राखिएको छ । 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App