१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालयन बैंकको बाल सुधार संघलाई सहयोग

काठमाडौं– हिमालयन बैंक लिमिटेडले बूढानीलकण्ठ नगरपालिकास्थित नाथ असहाय बाल सुधार संघलाई ७५ हजार बराबरको पाँच थान दुईतले खाट प्रदान गरेको छ।

बैंकको २५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुधार संघलाई सो खाट उपलब्ध गराएको हो ।बैंकका महाप्रबन्धक सुशील जोशीले बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थितिमा बाल सुधार संघका अध्यक्ष प्रकाशकुमार नेपालीलाई उक्त खाट हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

 

प्रकाशित: ९ जेष्ठ २०७५ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App