काठमाडौँ - साढे ३८ हजार अमेरिकन डलरसहित एयर अरेवियाको उडान नम्बर ५३२ बाट दिल्ली जान लागेका एक भारतीयलाई प्रहरीले पक्रेको छ।
४० वर्षीया महम्द आजादलाई प्रहरीले ३८ हजार ५ सय अमेरिकन डलर सहित पक्राउ गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान चेकिङ काउण्टरमा आज दिउँसो चेकजाँच गर्दा यो उनी पक्राउ परेका हुन्। उनलेले शरीरमा लुकाइराखेको अवस्थामा उक्त डलर बरामद भएको प्रहरीले जनाएको छ।