गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ। गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरुको काज सरुवा गरेको हो।
मन्त्रालयका अनुसार डीआईजीहरु नलप्रसाद उपाध्याय,मोहन कुमार आचार्य,मसाउद आलम खाँ,बसन्त बहादुर कुवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्यको सरुवा भएको छ।
त्यस्तै सन्दीप भण्डारी,सुदीप गिरि,भीम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंह,किरण राणाको काज सरुवा भएको छ।