गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन्। Follow @nagarik_news प्रकाशित: ५ वैशाख २०८१ १४:२२ बुधबार
अर्थ १८ वैशाख २०८१ नेपालको घाँस तिब्बतले किन्ने, किसानका लागि निर्यातको बाटो खुल्यो तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ।
राजनीति १८ वैशाख २०८१ रास्वपाले भन्यो: सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले सचेत गराएको छ पार्टीले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभामा निर्वाचित नेम्बाङलाई शुभकामना दिँदै निर्वाचन परिणामले आफ्ना प्रयासहरूमा कैयन कमी–कमजोरी रहेको पनि स्वीकारेको छ।
राजनीति १८ वैशाख २०८१ कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन्।
समाज १८ वैशाख २०८१ लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते (विवरणसहित) मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।