यातायात हडताल विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कारण देखाऊ दिएको हो।
इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको छ।
अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा सार्वजनिक यातायातलाई अत्यावश्यकीय सेवामा राखी हडताल गर्न नपाइने कानुनी व्यवस्था भए पनि हडताल भइरहेको र सरकारले रोक्न पहल नगरेको उल्लेख छ ।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...