देशै नरहे के सत्तापक्ष, के प्रतिपक्ष...
१६ पौष २०८१
•
१ मिनेट पाठ
देशै नरहे के सत्तापक्ष, के प्रतिपक्ष...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सोबिता गौतमले व्यक्ति-केन्द्रित प्रतिशोधको राजनीतिले कहीँ नपुर्‍याउने बताएकी छन्।




मङ्गलबार (आज) बिहान पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईसँगको तस्बिर सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन्।

'नेपाली राजनीतिका विविध आयाममा देखिएका समस्याको समाधान केन्द्रित विचार/विमर्शले कहीँ त पुर्‍याउँछ तर, नेपालमा हाल जारी रहेको व्यक्ति केन्द्रित प्रतिशोधको राजनीतिले कहाँ पुर्‍याउला ?,' गौतमले भनेकी छन्।

उनले अगाडि देश बचाउनुपर्ने बताएकी छन्। उनले भनेकी छन्, 'देश बचे पक्ष-विपक्ष, देशै नरहे के सत्तापक्ष, के प्रतिपक्ष !'  

गौतमले मङ्गलबार बिहान पूर्वप्रधानमन्त्री भट्टराईलाई भेटेकी हुन्। भट्टराई रास्वपा सभापति रवि लामिछानेका प्रति सहानुभूति राख्ने नेता हुन्।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्की पुगेरै लामिछानेलाई भेटेका भट्टराईले राज्य प्रतिशोध साँधेको बताएका थिए।
अर्को समाचार
'जनताको विचार कागजमा पोखिनेबित्तिकै गैरकानूनी भन्नेहरू निषेधको राजनीतिका पहरेदार हुन्'
२० असार २०८२
•
१ मिनेट पाठ
'जनताको विचार कागजमा पोखिनेबित्तिकै गैरकानूनी भन्नेहरू निषेधको राजनीतिका पहरेदार हुन्'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानलाई नेपाली जनताको अभियान भनेकी छन्। 




राजनीतिक मुद्दामा जनताको विचार, चेतना र प्रतिवाद हुने भन्दै उनले अभियानको सुरुवात पार्टीले गरे पनि त्यसको निरन्तरता जनताले गर्ने तर्क गरेकी छन्। ‘हस्ताक्षर अभियानको सुरुवात पार्टीले गरे पनि यसको निरन्तरता दिने नेपाली जनता हुन्र जनताको विचार कागजमा पोखिनेबित्तिकै गैरकानूनी भयो भन्नेहरू निषेधको राजनीतिको पहरेदार हुन्,’ गौतमले फेसबूकमा लेखेकी छन्।

अभियानलाई लिएर अदालतलाई प्रभावमा पार्न खोजियो भन्नेहरू नै अदालतको असली अवहेलना गर्नेहरू भएको पनि जिकिर गरेकी छन्। ‘किनकि यिनीरूले अदालतलाई प्रभावमा पार्न सकिने संस्थाको रूपमा प्रचार गरिरहेका छन्,’ उनले भनेकी छन्। 

उनले सरकारले मुद्दा दायर गरेकै कारण यो मुद्दा कानूनी बनेको दोहोर्‍याएकी छन्। ‘जति यो मुद्दा कानूनी देखिन्छ, त्योभन्दा धेरै गुणा बढी यो राजनीतिक प्रतिशोधको उपज हो,’ उनले नभेकी छन्। रास्वपाले लामिछानेका विरुद्धमा राजनीतिक प्रतिशो साँधिएको तर्क गर्दै आएको छ। पार्टीले उक्त प्रतिशोधनका विरुद्धमा हस्ताक्षर अभियान चलाएको पार्टीका नेताहरूको भनाइ छ।

सहकारी ठगी मुद्दामा मुछिएर कारागारमा रहेका लामिछानेले गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर २० पृष्ठ लामो अपिल जारी गरेका थिए। उक्त अपिल पत्रमार्फत उनले हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए। त्यसअनुरूप अहिले पार्टीले हस्ताक्षर अभियान जारी राखेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस