संघ सरकारसँगै वार्ता हुनुपर्ने पक्षमा छौँ : संयोजक लिम्बू
१६ माघ २०८१
•
२ मिनेट पाठ
संघ सरकारसँगै वार्ता हुनुपर्ने पक्षमा छौँ : संयोजक लिम्बू
पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूले आफूहरू नेपाल सरकारसँगै वार्ता हुनुपर्ने पक्षमा रहेको रहेको बताएका छन्। 




‘केबलकारको विधि र प्रक्रिया संघीय सरकारकै अग्रसरतामा प्रदान भएकोले हामी संघीय सरकारनै जवाफदेही भएको निष्कर्षका आधारमा वार्ता गर्नुपरे संघीय सरकारसँगै गर्ने पक्षमा छौँ’ फेम्बुले भने। कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको भनेर अनौपचारिक रुपमा सुनेको तर आधिकारिक केहि जानकारी नआएको उनको भनाइ थियो।  

‘प्रदेश सरकारसँग वार्तामै बस्दैनौं भनेको होईन, तर संघीय सरकारमार्फत नै केबलकारको विधि र प्रक्रिाय अघि बढेकोले वार्ता गर्नुपरे संघीय सरकार प्राथमिकतामा राख्ने मेरो धारणा हो’ उनले नागरिकसँग भने। 

कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलवार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको थियो। कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रुपमा वार्ताको आव्हान गरेको छ।   

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केबलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताएका थिए।   फेम्बुले आन्दोलनका कार्यक्रम यथावत् रहेको समेत जानकारी दिए।   

केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच माघ १२ गते शनिवार पाथीभरा क्षेत्रको बलुडाँडा क्षेत्रमा भएको झडपपछि ‘नो केबलकार’ पक्षधरले मङ्गलवारबाट मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालिन यातायात बन्दको आह्वान गरेका छन्।   

बन्दकर्ताहरूले ताप्लेजुङमा दुई पाङ्ग्रे सवारी साधन समेत कुद्न दिएका छैनन्। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघ, प्रदेश नं १ पुनःनामाङ्क संयुक्त संघर्ष समिति सहितका संस्थाहरू पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने पक्षमा छन्।   केबलकार निर्माणले प्राकृतिक विनाश निम्तने तथा मुन्धुमीस्थलमा समेत सांस्कृतिक अतिक्रमण बढ्ने उनीहरूको भनाइ छ।  
अर्को समाचार
पाथीभरा केवलकार खारेजी समितिका संयोजक भन्छन्: वार्ता संघीय सरकारसँग गर्छौं
१६ माघ २०८१
•
२ मिनेट पाठ
पाथीभरा केवलकार खारेजी समितिका संयोजक भन्छन्: वार्ता संघीय सरकारसँग गर्छौं
पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बूले आफूहरु नेपाल सरकारसँगै वार्ता हुनुपर्ने पक्षमा रहेको रहेको बताएका छन् । ‘केवलकारको विधि र प्रकृया संघीय सरकारकै अग्रसरतामा प्रदान भएकोले हामी संघीय सरकार नै जबाफदेही भएको निष्कर्षका आधारमा वार्ता गर्नुपरे संघीय सरकारसँगै गर्ने पक्षमा छौँ’ फेम्बुले भने ।




कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेको भनेर अनौपचारिक रुपमा सुनेको तर आधिकारिक केही जानकारी नआएको उनको भनाई थियो । ‘प्रदेश सरकारसँग वार्तामै बस्दैनौँ भनेको होइन, तर संघीय सरकारमार्फत नै केवलकारको विधि र प्रकृया अघि बढेकोले वार्ता गर्नुपरे संघीय सरकार प्राथमिकतामा राख्ने मेरो धारणा हो’उनले नागरिक न्युजसँग भने ।

कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलवार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको थियो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रुपमा वार्ताको आव्हान गरेको छ । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केवलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताएका थिए । फेम्बुले आन्दोलनका कार्यक्रम यथावत् रहेको समेत जानकारी दिए ।

केवलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबिच माघ १२ गते शनिवार पाथीभरा क्षेत्रको बलुडाँडा क्षेत्रमा भएको झडपपछि ‘नो केवलकार’ पक्षधरले मंगलवारबाट मेची राजमार्ग,तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालिन यातायात बन्दको आह्वान गरेका छन् । बन्दकर्ताहरुले ताप्लेजुङमा दुई पाङ्ग्रे सवारी साधन समेत कुद्न दिएका छैनन्। 

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति,पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघ,प्रदेश नं १ पुनःनामाङ्क संयुक्त संघर्ष समिति सहितका संस्थाहरू पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने पक्षमा छन् । केवलकार निर्माणले प्राकृतिक विनाश निम्तने तथा मुन्धुमीस्थलमा समेत सांस्कृतिक अतिक्रमण बढ्ने उनीहरूको भनाई छ । 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस