१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
१२° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
#Pathivara kebalkar
समाज
१६ चैत्र २०८१
|
नागरिक
१ मिनेट पाठ
पाथीभरा केबलकार विवादः निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
समाज
०६ चैत्र २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
‘नो केबलकार’ पक्षले बनायो उच्चस्तरीय वार्ता टोली
पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ अभियान चलाइरहेका पक्षधरले उच्चस्तरीय वार्ता टोली बनाएको छ।
समाज
१६ फागुन २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
पाथीभरा केबलकार विवाद: ‘नो केबलकार’ पक्षका १८ जना अझै प्रहरी नियन्त्रणमा
ताप्लेजुङ प्रहरीले फागुन १० गते साँझ फुङलिङको वीरेन्द्र चोकमा भएको घटना पछि ‘हुलदङ्गा र आपराधिक उपद्रव’गरेको अभियोगमा ‘नो केबलकार’पक्षका १८ जना नियन्त्रणमा रहेको बताएको छ ।
राजनीति
१५ फागुन २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
पाथीभरा केबलकार विवादबारे सांसदसँग छलफल गर्दै गृहमन्त्री
पाथीभरा केबलकार विवाद बारे गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् ।
समाज
०९ फागुन २०८१
|
नागरिक
१ मिनेट पाठ
पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको आग्रह
ताप्लेजुङको पाथीभरामा निर्माणाधीन विवादित केबलकार बन्न नहुने भन्दै 'नो केबलकार' अभियान चलाइरहेका आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ।
राजनीति
०८ फागुन २०८१
|
नागरिक
१ मिनेट पाठ
पाथीभरा केबलकारबारे पोखरेल- बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाथीभरा केबलकारका सन्दर्भमा बाहिरकाले बिथोल्न खोज्नु राम्र नभएको बताएका छन्।
समाज
०६ फागुन २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
केबलकारको पक्षमा फुङलिङमा निकालियो सद्भाव र्याली
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको पक्षमा रहेकाहरूले मङ्गलवार फुङलिङमा सद्भाव र्याली निकालेका छन् ।
समाज
२८ माघ २०८१
|
खगेन्द्र अधिकारी
३ मिनेट पाठ
पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले पुन: अनिश्चित कालिन बन्द र आमहड्ताल गर्ने भएको छ।
समाज
२७ माघ २०८१
|
नागरिक
१ मिनेट पाठ
ताप्लेजुङ केबलकार निर्माण विवाद: मन्त्रीस्तरीय वार्ता गर्न माग
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आज आज भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।
समाज
२१ माघ २०८१
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षले पनि बनायो वार्ता समिति
मुक्कुमलुङ संरक्षक संस्था तथा मुक्कुमलुङ संरक्षण आन्दोलनको सर्मथित राजनीतिक दलहरूको तर्फबाट पनि वार्ता सहजीकरण समिति गठन भएको छ।
Previous
1
2
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस