आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज (सोमबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
बैठकको प्रारम्भ मै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
यस सँगसँगै प्रमुख प्रतिपक्षी दलद्वारा लगातार जारी राखेको संसदको अवरोध अन्त्य हुने उनले बताए। उनका अनुसार आजको बैठकबाट महत्वपूर्ण ५ वटा प्रतिस्थापन विधेयकहरू छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ।