राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रुपन्देही उपाध्यक्षसहितका नेताहरूले पार्टी त्यागेका छन्।
जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन नेताले मङ्गलबार (आज) पार्टीबाट अलग भएको घोषणा गरेका छन्।
पार्टी छाड्नेहरूमा गुप्तासहित राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष तथा हालका कार्यवाहक अध्यक्ष डा. अमित चतुर्वेदी र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन रुपन्देहीको जिल्ला सल्लाहकार तथा २०७९ सालको स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा उपमेयर उम्मेदवार बनेकी विनिता गुप्ताले रहेका छन्।
उनीहरूले पछिल्लो समय राजनीतिक पार्टीहरूप्रति जनताको विश्वास घटेको अवस्थामा पनि नेतृत्व वर्गले जनताको गुनासो बुझ्न नसकेको बताएका छन्।