मधेशका नाममा समाज विभाजित गर्नेसँग सवाल गर्न काँग्रेसको अह्वान
१२ चैत्र २०७८
•
२ मिनेट पाठ
मधेशका नाममा समाज विभाजित गर्नेसँग सवाल गर्न काँग्रेसको अह्वान
नेपाली काँग्रेस वीरगन्ज–१६ मा आयोजन गरेको कार्यक्रम। तस्बिरः रितेश त्रिपाठी
वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेसका नेताहरुले मधेशका नाममा राजनीति गर्न समाजलाई विभाजित गरेका दल र उनीहरुका नेतासँग विगतका प्रतिबद्धता र नाराहरुका बारेमा सवाल गर्न अह्वान गरेका छन्।




नेपाली काँग्रेस वीरगन्ज महानगरपालिका १६ समितिका सभापति बाबुनन्दप्रसाद चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति प्रम्ख अतिथि जनार्दनसिंह क्षेत्रीले १८ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवाहरुलाई एक सयभन्दा बढी युवाहरु प्रवेश गराउँदै यस्तो अह्वान गरे।  

‘मधेशको नारा दिएर युवाहरुलाई दुरुपयोग गर्ने, आन्दोलनमा मारिएपछि पचास लाख दिन्छु भनेर उक्साउने र जातीय नारा दिएर समाजलाई विभाजित बनाउने कथित मधेसी दलका नेताहरुसंग उनीहरुले गरेको प्रतिबद्धता बारेमा सवाल गर्नुस्,’ नेता क्षेत्रीले भने, ‘किन धोका गरेको सोध्नुस्, भ्रष्टाचारमा डुबेका उनीहरुको विगतका नाराका बारेमा सवाल गर्ने समय आइसकेको छ।’ उनले आसन्न निर्वाचनतिर इशारा गरे। कार्यक्रमा जिल्लाका नेताहरुले फूलमाला र टिका लगाएर युवाहरुलाई काँग्रेस पार्टीमा प्रवेश गराए।  

नेता क्षेत्रीले विकास, रोजगारी, समृद्धि र राजनीतिक स्थिरता नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताए। नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुँगटाले नेपाली काँग्रेस पार्टीले मात्र युवाहरुको वर्तमान र भविष्य सुरक्षित गर्ने पार्टी भएको दावी गर्दै यसमा समाहित हुने युवाहरु कहिल्यै निराश हुनु पर्दैन भने। नेपाली काँग्रेसका पर्सा उपसभापति रामनारायण कुर्मीले आगामी सबै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनमा सबैले भूमिका खेल्नुपर्ने बताए।

काँग्रेसका जिल्ला सचिव इम्तियाज आलम, पार्स २ का क्षेत्रीय सभापति मोहमद शहाबुद्दीन, वीरगन्ज महानगरपालिकाका नगर सभापति मणिन्द्रलाल नेपाली, नेता विजय सर्राफ लगायतले मन्तब्य राखेका थिए।
अर्को समाचार
मधेशका नाममा समाज विभाजित गर्नेसँग सवाल गर्न कांग्रेसको आह्वान
२७ चैत्र २०७८
•
२ मिनेट पाठ
मधेशका नाममा समाज विभाजित गर्नेसँग सवाल गर्न कांग्रेसको आह्वान
वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका नेताहरुले मधेशका नाममा राजनीति गर्न समाजलाई विभाजित गरेका दल र उनीहरुका नेतासंग विगतका प्रतिबद्धता र नाराहरुका बारेमा सवाल गर्न अह्वान गरेका छन्।




नेपाली कांग्रेस वीरगन्ज महानगरपालिका १६ समितिका सभापति बाबुनन्द प्रसाद चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति प्रम्ख अतिथि जनार्दनसिंह क्षेत्रीले १८ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवाहरुलाई एक सयभन्दा बढी युवाहरु प्रवेश गराउदै यस्तो सवाल गर्न अह्वान गरे।  

‘मधेशको नारा दिएर युवाहरुलाई दुरुपयोग गर्ने, आन्दोलनमा मारिएपछि पचास लाख दिन्छु भनेर उक्साउने र जातीय नारा दिएर समाजलाई विभाजित बनाउने कथित मधेसी दलका नेताहरुसँग उनीहरुले गरेको प्रतिबद्धता बारेमा सवाल गर्नुस्,’ नेता क्षेत्रीले भने, ‘किन धोका गरेको सोध्नुस्, भ्रष्टाचारमा डुबेका उनीहरुको विगतका नाराका बारेमा सवाल गर्ने समय आइसकेको छ।’ उनले आसन्न निर्वाचनतिर इशारा गरे। कार्यक्रमा जिल्लाका नेताहरुले फूलमाला र टिका लगाएर युवाहरूलाई कांग्रेस पार्टीमा प्रवेश गराए।  

नेता क्षेत्रीले विकास, रोजगारी, समृद्धी र राजनीतिक स्थिरता नेपाली कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताए। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुँगटाले नेपाली कांग्रेस पार्टीले मात्र युवाहरुको वर्तमान र भविष्य सुरक्षित गर्ने पार्टी भएको दाबी गर्दै यसमा समाहित हुने युवाहरु कहिल्यै निराश हुनु पर्दैन भने।

नेपाली कांग्रेसका पर्सा उपसभापति रामनारायण कुर्मीले आगामी सबै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनमा सबैले भूमिका खेल्नुपर्ने बताए। कांग्रेसका जिल्ला सचिव इम्तियाज आलम, पार्स २ का क्षेत्रीय सभापति मोहमद शहाबुद्दीन, वीरगन्ज महानगरपालिकाका नगर सभापति मणिन्द्रलाल नेपाली, नेता विजय सर्राफ लगायतले मन्तब्य राखेका थिए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस