काठमाडौं, पुस ७ (नागरिक) - नेपाली कांग्रेसका पुर्व सांसद दुर्गादत्त जोशीको ८५ वार्षको उमेरमा सोमबार आफ्नै निवास कैलालीमा निधन भएको छ।
२००९ सालदेखि नेपाली कांग्रेसमा सक्रिया जोशीले लामो समय प्रजातान्न्त्रीक आन्दोलनका क्रममा प्रवासमा का साथै तीन वर्ष भन्दा लामो जेल जीवन पनि विताएका थिए। जोशीको निधनले लोकतान्त्रीक आन्दोलनमा अपुरणीय क्षति पुगेको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ।
वरिष्ठ नेता शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तिमा प्रजातान्त्रको स्थापना र पुर्नस्थापनामा जोशीले पुर्याएको योगदानको सदाका लागि स्मरण गरिरहने उल्लेख गरेको छ।