संसद बैठक अघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

सभामुख देवराज घिमिरेले आज पनि विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।