श्रोत नखुलेको बीस लाख रकमसहित धनुषा प्रहरीले एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
सोमबार जनकपुरधाम उपमहानगरपालिका- ६ डोम्बाबारीस्थित गस्तीमा खटिएको प्रहरी टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत जिल्ला सिता मढी ग्राम पञ्चायत मनपुर घर भई हाल जनकपुर उपमहानगरपालिका ६ मा डेरा गरी बस्ने वर्ष २५ को रन्धिर ठाकुर रहेको धनुषा प्रहरी प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
ठाकुरले चलाउँदै आएको मोटरसाइकल चेकजाँच गर्दा हरियो झोला भित्र स्रोत नखुलेको बीस लाख नगद बरामद भएको हो।नगदसहित ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।