तपाईकाे आजकाे राशिफल
३१ असार २०८१
•
२ मिनेट पाठ
तपाईकाे आजकाे राशिफल
मेष राशिः ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ। कर्णरोग देखा पर्न सक्ने छ। पारिवारिक मिलनले मन प्रसन्न हुने देखिन्छ।




वृष राशिः नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ। सहयोग नलिई आफैं कार्य गर्नु होला। पठन र लेखनमा रुची बढ्ने छ। कार्य क्षेत्रमा प्रभुत्व बढाउन केही सफल भइने छ। दाम्पत्य व्यापार व्यवसायमा मध्यम देखिन्छ।

मिथुन राशिः अध्ययनअध्यापनमा सफलता मिल्ने योग छ। धातु सम्वन्धी व्यवसायमा केही धन खर्च हुने समय छ। आफ्ना अग्रजमा सामान्य रोग देखापर्नेछ। लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

कर्कट राशिः पराक्रमबाट कार्यसिद्धि हुने छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। साथीभाईसँग रमाईलो संयोग हुने छ। पढाइमा कार्यसिद्धि योग छ। वैदेशिक यात्राको समय देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा प्रसंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा छ। विलासी कार्यमा प्रवेश नगरी, विचार पुर्याउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।

कन्या राशिः सरकारी काम प्राप्त हुने योग छ। व्यवसायमा लगानी गरे फल प्राप्त हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य उदर रोग देखा सक्छ। वस्त्र उद्योगमा सहकार्य गर्दा राम्रो हुन्छ।

तुला राशिः कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। वैदेशिक व्यापार गर्नेलाई दिन राम्रो छ। विलासी कार्यमा रुचि नलिनु होला। नवीन कार्यसिद्धिमा हल्का बाधा छ। आर्थिक लाभ हुने दिन छ।

वृश्चिक राशिः अध्ययनको क्षेत्रमा दिन राम्रो छ। बिलासी खानपानमा रुची नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। हल्का बाथ रोग देखापर्न सक्नेछ। धार्मिक सेवा कार्यमा सम्मान मिल्ने दिन छ।

धनु राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। बाहिर कार्यमा सामान्य व्यय हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

मकर राशिः व्यापारमा फल प्राप्त हुनेछ। स्वास्थ्यमा बिकार आउन सक्नेछ। केही व्यक्तिबाट धन खर्च हुन सक्नेछ उन्नति प्रगतिमा केही बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ राम्रो हुने दिन छ।

कुम्भ राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्ने दिन रहेको छ। स्वदेश यात्राको योग देखिन्छ। भेटघाटमा सहभागी हुनु पर्नेछ। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ।

मीन राशिः बाणी सफल हुने समय छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने दिन छ।
अर्को समाचार
तपाईंकाे आजकाे राशिफल
२२ असोज २०८१
•
२ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
मेष राशिः जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी योग छ। अग्रजबाट काम गरेमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ।




वृष राशिः उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै, कार्य स्वआरम्भ गर्नु होला। अध्ययनमा सफलता मिल्ने छ।

मिथुन राशिः तरल व्यापारको काम आरम्भ गर्नु होला। व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। गृह निर्माणको योग छ। राजनीतिमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

कर्कट राशिः मिष्ठान्न भोजनमा सहभागी हुनुपर्ने दिन छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ।

सिंह राशिः आफन्तहरूबीच प्रेम सद्भाव बढ्ने छ। वाणी प्रभाव बढ्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। सामाजिक, प्रतिष्ठा र सम्मान मिल्ने छ।

कन्या राशिः धार्मिक कार्य गर्नु शुभ छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। दाम्पत्यमा सामान्य वैचारिक मतान्तर हुन सक्छ। यात्रा गर्नै पर्दा बिहानै गर्नु होला।  

तुला राशिः व्यवसायमा सामान्य लाभ देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। उन्नति प्रगति हुने दिन छ। विद्यार्थीलाई पढाईमा मन बढ्ने छ। चर्म रोगले स्वास्थमा वाधा आउन सक्छ।

वृश्चिक राशिः रमाइलो जमघटमा सहभागी हुनुपर्नेछ। वैदेशिक यात्राको योग रहेको छ  विद्यार्थीका लागि पढाइ राम्रो छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्ने देखिन्छ। व्यापार, व्यवसाय गर्नेहरूलाई दिन राम्रो छ।

धनु राशिः विद्या अध्ययनमा रुचि बढ्ने छ। व्यापार, व्यवसायमा श्रमको उचित लाभमा कमी नहुने छ। यात्राको योग देखिन्छ। स्वास्थ्यमा हल्का बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ।

मकर राशिः नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ। स्वदेशमै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। व्यवसायमा अर्थ प्राप्तिको समय छ।

कुम्भ राशिः अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। मान सम्मान प्राप्त हुने योग छ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। व्यापार व्यवसायमा वृद्धि कम हुने देखिन्छ। आज सुरु भएको कार्य शुभ हुनेछ।

मीन राशिः भूमि लाभको योग कम छ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि अध्यनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुसँग सुमधुर सम्वन्ध देखिन्छ। आर्थिक लाभ मध्यम हुने दिन रहेको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस