तपाईंकाे आजकाे राशिफल
०८ भदौ २०८१
•
२ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
मेष राशिः वैदेशिक यात्राको योग देखिन्छ। वाणी प्रभाव बढ्ने छ। शेयरसम्बन्धी क्षेत्रमा सफलता मिल्ने छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। व्यवसायमा व्यय गरेमा उचित लाभ प्राप्त हुनेछ।




वृष राशिः मन प्रसन्न हुनेछ। बाैद्धिक्ताको वृद्धि हुने र धन सन्चित हुने योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापन र लेखनमा सफलता मिल्ने छ। समाजिक पद र सम्मान मिल्ने छ।

मिथुन राशिः अध्ययनमा सफलता मिल्ने योग छ। नेत्रसम्बन्धी सामान्य विकार आउने देखिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ।

कर्कट राशिः आफै कार्य आरम्भ गरेमा, फल प्राप्त हुनेछ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। नयाँ काममा फल प्राप्तिको समय छ। धन खर्च हुने योग छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै बेस हुन्छ।

सिंह राशिः रमाईलो भेटघाटमा सहभागी हुनुपर्नेछ। पढाइ, व्यापार र व्यवसाय गर्नेलाई भने दिन राम्रो छ। होस् पु¥याएर कार्य गर्नुपर्ने देखिन्छ नत्र धन खर्च हुने समय छ। स्वास्थ्यमा केही धन खर्च हुन सक्नेछ।

कन्या राशिः नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। धन खर्च हुने योग देखिन्छ। विद्यार्थीलाई पढाइ राम्रो छ। कानमा समस्या देखिन सक्ने भएकाले मन खिन्न हुन सक्छ। यात्रा गर्नु पर्दा पूर्वाद्र्धमै गर्नु होला। व्यवसायमा लाभ देखिन्छ।

तुला राशिः विद्यार्थीका लागि पढाइको योग रहेको छ। लामो यात्रामा प्रवेश नगर्नु होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, बच्नु होला। रोग दुःख हुन सक्छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

वृश्चिक राशिः शुभयात्राको योग रहेको छ। व्यवसाय र पढाइमा फल प्राप्तिको समय छ। वैचारिक मिलापको योग रहेको छ। विदेश यात्राको योग रहेको छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

धनु राशिः व्यवसायमा वृद्धि हुने देखिन्छ। स्वास्थमा सुधार आउने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। व्यापार यात्रामा फल प्राप्त योग छ। आफ्नो धन आउने समय छ। सम्मान प्राप्त हुने समय छ।

मकर राशिः जग्गा सम्बन्धी काममा फल र धन प्राप्तिको योग छ। व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विलासी सम्बन्धी व्यापारको काम आरम्भ गर्नु होला। वैदेशिक पढाइको समय छ।

कुम्भ राशिः काम गर्दा विचार पराक्रमबाट कार्यसिद्धि हुनेछ। विद्यार्थीका लागि पढाइ दोहोर्याउनुपर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने योग छ। उन्नततिशील समय छ। सामान्य आर्थिक लाभ हुने दिन रहेको छ।

मीन राशिः अध्ययनको क्षेत्रमा शुभ फल प्राप्त होला। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा राम्रो फल प्राप्त हुनेछ। सामान्य रोग देखा पर्न सक्ने छ। स्वकार्य हुन सक्ने छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ।  
अर्को समाचार
तपाईंकाे आजकाे राशिफल
२२ असोज २०८१
•
२ मिनेट पाठ
तपाईंकाे आजकाे राशिफल
मेष राशिः जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी योग छ। अग्रजबाट काम गरेमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ।




वृष राशिः उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। अरूको सहयोग लिएर नभै, कार्य स्वआरम्भ गर्नु होला। अध्ययनमा सफलता मिल्ने छ।

मिथुन राशिः तरल व्यापारको काम आरम्भ गर्नु होला। व्यापारिक लगानीहरू प्राप्त हुने देखिन्छ। गृह निर्माणको योग छ। राजनीतिमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ।

कर्कट राशिः मिष्ठान्न भोजनमा सहभागी हुनुपर्ने दिन छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ।

सिंह राशिः आफन्तहरूबीच प्रेम सद्भाव बढ्ने छ। वाणी प्रभाव बढ्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ। सामाजिक, प्रतिष्ठा र सम्मान मिल्ने छ।

कन्या राशिः धार्मिक कार्य गर्नु शुभ छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। दाम्पत्यमा सामान्य वैचारिक मतान्तर हुन सक्छ। यात्रा गर्नै पर्दा बिहानै गर्नु होला।  

तुला राशिः व्यवसायमा सामान्य लाभ देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। उन्नति प्रगति हुने दिन छ। विद्यार्थीलाई पढाईमा मन बढ्ने छ। चर्म रोगले स्वास्थमा वाधा आउन सक्छ।

वृश्चिक राशिः रमाइलो जमघटमा सहभागी हुनुपर्नेछ। वैदेशिक यात्राको योग रहेको छ  विद्यार्थीका लागि पढाइ राम्रो छ। काम गर्दा विचार पुर्‍याएर गर्नुपर्ने देखिन्छ। व्यापार, व्यवसाय गर्नेहरूलाई दिन राम्रो छ।

धनु राशिः विद्या अध्ययनमा रुचि बढ्ने छ। व्यापार, व्यवसायमा श्रमको उचित लाभमा कमी नहुने छ। यात्राको योग देखिन्छ। स्वास्थ्यमा हल्का बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ।

मकर राशिः नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ। स्वदेशमै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्नेछ। व्यवसायमा अर्थ प्राप्तिको समय छ।

कुम्भ राशिः अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। मान सम्मान प्राप्त हुने योग छ। आफन्तहरुसँग रमणीय भेटघाट हुनेछ। व्यापार व्यवसायमा वृद्धि कम हुने देखिन्छ। आज सुरु भएको कार्य शुभ हुनेछ।

मीन राशिः भूमि लाभको योग कम छ। वाणी प्रभाव बढ्ने छ। विद्यार्थीका लागि अध्यनमा रुचि बढ्ने छ। पारिवारिक सदस्यहरुसँग सुमधुर सम्वन्ध देखिन्छ। आर्थिक लाभ मध्यम हुने दिन रहेको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस