पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २० हजार ११८ जनको पिसिआर परीक्षण गर्दा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार ९९६ जना कोरोना मुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ७ सय ९१ रहेको छ।