मोरङको मिक्लाजुङ–१ सिलिलिङका अमृतबहादुर श्रेष्ठ हतियारहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कर्यालय मोरङबाट खटिएको टोलिले सोमबार दिउँसो अरुण भनिने ५८ वर्षीय श्रेष्ठलाई घरबाटै हतियारसहित पक्राउ गरेको हो।
श्रेष्ठले घरमा लुकाइछिपाई हतियार राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलिले श्रेष्ठको घरमा खानतलासी गर्दा टोटा बन्दुक १ थान, खोका ३ थान र ५ सय ग्राम बारुद फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हतियारसहित पक्राउ परेका श्रेष्ठलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।