५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ
०६ माघ २०७७
•
१ मिनेट पाठ
५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ
प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला झापामेचिनगर नगरपालिका वडा नं. ६ मेची डाडास्थित शसस्त्र प्रहरी बल बिओपि काकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीको टोलीलले बिषेश सुराकीको आधारमा पक्राउ गरेको हो।  




पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उमनपा १७ बस्ने वर्ष २४ का ईश्वर थापा र जिल्ला पांचथर हिलिहाङ गापा २ बस्ने वर्ष २८ का अरुण सुब्बा लिम्बुलाई चेकजाँज गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ। ईश्वर थापाको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ ५० ग्राम फेला पारी बरामद गरि तत्कालै दुबैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई बुझाएको छ। साथै दुबैलाई झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई थप कानुनी प्रकृया अगाडी बढाइने प्रहरीले जनाएको छ।
अर्को समाचार
२३ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
०१ भदौ २०७८
•
२ मिनेट पाठ
२३ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
कपिलवस्तु कृष्णनगर नगरपालिका ८ बहादुरगंज चोकमा लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्। प्रहरीले सुराकीका आधारमा कृष्णनगर नगरपालिका २ पानीट्याङ्की बस्ने वर्ष ३८ जमिल भन्ने अकिल खाँ र प्युठान नगरपालिका ८ खप्रिङ खोला बस्ने वर्ष २९ बिकास महोतरा क्षेत्रीबाट २३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।  




कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १५ प ११९४ नम्बर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। प्रहरीले जमिलको साथबाट २३ ग्राम ब्राउनसुगर, डिजिटल तौल गर्ने हातेमेसिन थान १, नगद रु ८८० र मोबाईल फोन थान १ बरामद गरेका थियो।  

सो लागुऔषध किन्न आएका महोतरा क्षेत्रीको साथबाट १४ हजार नगद र मोबाईल थान १ बरामद गरेको प्रहरी उपरीक्षक भन्डारीले बताए।  

फेला परेको दशीसहित संलग्न मानिसहरु पक्राउ गरी र मोटरसाईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको उनले बताए।

उक्त मोटरसाईकलका चालक निम्न वतनका जमिल भन्ने अकिल खाँ को साथबाट निम्न चिजबस्तुहरु बरामद भएको साथै उक्त लागुऔषध खरिद गर्न भनी आएका निम्न वतनका बिकास महतरा क्षेत्री समेतलाई तत्काल चेकजाँच गर्दा निजहरुको साथबाट फेला परेको दशीहरुसहित संलग्न मानिसहरु पक्राउ गरी र मोटरसाईकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको छ।

बरामद भएका दशी प्रमाणहरुः–

१) जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका ०२ पानीट्याङ्की बस्ने वर्ष ३८ जमिल भन्ने अकिल खाँ को साथबाट :  

क) ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २३ ग्राम बराबरको लागुऔषध,

ख) डिजिटल तौल गर्ने हातेमेसिन थान १,

ग) नगद रु ८८० र मोबाईल फोन थान १।

२) जिल्ला प्युठान, प्युठान न.पा ०८ खप्रिङ खोला बस्ने वर्ष २९ बिकास महोतरा क्षेत्रीको साथबाट:– ने.रु–१४००० (चौध हजार मात्र), मोबाईल थान १।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस