सादा पोसाकका १३ प्रहरी कारबाहीमा
२७ असार २०७०
•
३ मिनेट पाठ
सादा पोसाकका १३ प्रहरी कारबाहीमा
भैरहवा- प्रहरी आचरण विपरित काम गर्ने १३ जना घुमुवा प्रहरी कारबाहीमा परेका छन। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले प्रहरी आचरण विपरित कार्य गरेको भन्दै रुपन्देही, नवलपरासी र कपिलबस्तुका १३ जना सादा पोसाकका घुमुवालाई कार्य क्षेत्रबाट हटाएर कारबाही प्रक्रिया अगाडि बढाएको हो।पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेन्द्रबहादुर शाहले अनुशन्धानका क्रममा सूचना संकलनका लागि खटाइएका घुमुवा प्रहरीले आचरण विपरित कार्य गरेको पाइएकाले तीन जिल्लाका १३ जनालाई कार्यक्षेत्रबाट हटाएर कारबाही प्रक्रिया थालिएको जानकारी दिए। लुम्बिनी अञ्चलका विभिन्न जिल्लाको निरीक्षण भ्रमणमा रहेका शाहले बुधबार साँझ भैरहवामा पत्रकार तथा राजनीतिक दलका नेताहरुसँगको भेटघाट कार्यक्रममा प्रहरी आचरण विपरित कार्य गर्ने जुनसुकै तहको व्यक्ति कारबाहीको भागिदार हुने बताए। डिआइजी शाहले आफू तस्करी र भ्रष्टाचारीलाई तह लगाउन सक्षम रहेको भन्दै गलत गर्ने जो सुकैलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए। प्रहरीले गरेका गलत कार्यको सूचना दिएर सहयोग गर्न उनले आग्रह गरे। 
भारतसँग सीमा जोडीएका जिल्लाहरुमा तस्करी र लागु औषध नियन्णमा ठुलो चुनौती रहेकेा भन्दै शाहले त्यसका लागि विशेष अभियान नै संचालन गरिने बताए। उनले जनताको सहभागीता र सहकार्य सगैं प्रहरीको आचरण तथा व्यवहार सुधार, गुण्डागर्दी र तस्करी नियन्त्रण तथा निश्पक्षतालाइ प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकेा बताएका थिए। 
कार्यक्रममा सहभागी दलका नेताहरुले प्रहरीकै सलंग्नतामा जिल्लामा तस्करी मौलाएको भन्दै प्रहरी आचरण तथा व्यवहार सुधारको खाँचो औंल्याए। घुमुवा तथा ग्रामीण भेगमा खटिने प्रहरीले माथिको आदेश भन्दै तस्करसँग रकम अशुल्ने गरेको भन्दै दलका नेताले त्यस्ता प्रहरीलाई तत्काल छानबिन गरी कारबाहीको माग गरे।
अर्को समाचार
सादा पोशाकका ट्राफिकको कारबाही तीव्र
०३ पौष २०६९
•
१ मिनेट पाठ
सादा पोशाकका ट्राफिकको कारबाही तीव्र
काठमाडौं, पुस ४ (नागरिक)- महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सातामा सवारी नियम उल्लंघन गर्ने २६ सय ५० चालकलाई कारबाही गरेको छ । सादा पोसाकका प्रहरी परिचालन गरेपछि कारबाहीमा पर्नेको संख्या ह्वात्तै बढेको महाशाखाले जनाएको छ ।
 
जथाभावी रोक्ने, ओभरटेक गर्ने, जथाभावीबाट मोडने, वान वे बाट चलाउने, डिभाइडरमा लगाएको डोरी चुडाएर सवारी साधन मोडने, रफ ड्राइभिङ गनर्,े सवारीसाधनको स्वरूप परिवर्तन गर्ने र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेहरू कारबाहीमा परेका छन् ।

उपत्यकाका मुख्य सडकमा बिहान र बेलुका सादा पोसाकमा प्रहरी खटाउने गरेको महाशाखाका प्रवक्ता पवनकुमार गिरीले बताए । ट्राफिक प्रहरीको उपस्थिति नभएको ठाउँमा सडक नियम उल्लंघन गर्नेको संख्या बढ्दै गएकाले अभियानकै रूपमा सादा पोसाकका प्रहरी परिचालन गरिएको उनले जनाए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस