विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा शनिबार दिउँसो थप एक जना संक्रमित पुरुषको मृत्यु भएको छ।
सुनसरी इनरुवा–१ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा दिउँसो साढे १ बजे मृत्यु केन्द्रका संयोजक बैजनाथ साहले बताए। संक्रमित पुरुषको उपचारका क्रममा मुटु र श्वासप्रश्वासको समस्या जटिल बन्दै गएपछि मृत्यु भएको केन्द्रले जनाएको छ।
मृतक पुरुषको परिवारमा समेत संक्रमण रहेको छ। ८४ वर्षीया आमाको कोरोनाकै कराण यसै साता मृत्यु भएको थियो। केन्द्रमा हाल २८ जना संक्रमित बिरामी उपचाररत रहेका छन्।