भोलि काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव काठमाडौं आइपुगेका छन्। उनीसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्।
भोलिको कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ।
पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहले भोलिको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम सुरु हुने जानकारी दिए।