काठमाडौं–भारतीय दूतावासले भारतीय तिर्थयात्रु बोकेको बस धादिङको नौबिसेमा दुर्घटना हुँदा घाइते भएका सबैलाई राजधानीको नर्भिक अस्पतालमा सार्ने तयारी गरेको छ।सो दुर्घटनामा घाइते भएकाहरुको राजधानीका विभिन्न सात वटा अस्पतालमा उपचार भइरहेको छ। सात जना घाइत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते भेट्न शिक्षण अस्पताल पुगेका राजदूत रेले सबै घाइतेलाई नर्भिक अस्पताल गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
भारतीय तिर्थालु चढेको बस २ सय मिटर तल खस्दा १७ को मृत्यु (फोटो फिचर)
घाइते उपचाररत विभिन्न अस्पतालमा दुतावासका प्रतिनिधि पठाइसकेको दुतावासले जनाएको छ। विभिन्न अस्पतालमा उपचार हुँदा कठिनाइ भएकाले सबै घाइतलेलाई नर्भिक अस्पतालमा सार्ने गरी गरिएको हो।