प्रवीण ढकाल प्रवीण ढकाल
लागू भएन बढेको ट्राफिक जरिवाना
समाज
Clock ०१ जेष्ठ २०७३ | ८ मिनेट पाठ
लागू भएन बढेको ट्राफिक जरिवाना
काठमाडौं- सवारी नियम मिच्ने चालकलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्ने कानुन लागू गर्न सरकार पुनः पछाडि हटेको छ। बढेको जरिवाना लागू नगर्न यातायात व्यवसायीको दबाबलाई गृह मन्त्रालयले नै साथ दिएको छ।व...
Whatsapp
चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी
मुख्य समाचार
Clock ०१ जेष्ठ २०७३ | ६ मिनेट पाठ
चालक सुधार्दै 'नौला' ट्राफिक प्रहरी
काठमाडौं- सेतो पन्जा, सेतो मास्क अनि सेतै पेटी। सेतो टोपीमा निलो घेरा, आकासे रंगको सर्ट, निलो टाई अनि निलै पाइन्ट। कम्मरमा पहेँलो रंगको रेनकोट ब्याग। अग्लो कदका 'ट्राफिक प्रहरी' परैबाट प्रस्ट चिनिन्छन...
Whatsapp
यातायात व्यावसायीको दादागिरीमा गृहकै साथ
समाज
Clock ३१ वैशाख २०७३ | ८ मिनेट पाठ
यातायात व्यावसायीको दादागिरीमा गृहकै साथ
काठमाडौं-सवारी नियम मिच्ने चालकलाई १५ सय रुपैयाँसम्म जरिवाना गर्ने कानुन लागू गर्ने विषयमा सरकार पुनः पछाडि हटेको छ । बढेको जरिवाना लागू नगर्न यातायात व्यावसायीले दिँदै आएको दबाबसामू गृह मन्त्रालयले स...
Whatsapp
बेहोस बनाउने औषधिको अवैध बिक्री
समाज
Clock २९ वैशाख २०७३ | ५ मिनेट पाठ
बेहोस बनाउने औषधिको अवैध बिक्री
काठमाडौं–मस्तिष्क तथा नसा र शल्यक्रिया गर्ने समयमा बिरामीलाई बेहोस बनाउन (एनेस्थेसिया) का लागि आवश्यक लागू तथा मनोदिपक औषधि (नार्कोटिक ड्रग) ठूला अस्पताल अगाडिका औषधि पसलले कानुनविपरीत बिक्री गर्दै आइ...
Whatsapp
फेरि 'स्मार्ट सिटी' सपना
समाज
Clock २६ वैशाख २०७३ | ९ मिनेट पाठ
फेरि 'स्मार्ट सिटी' सपना
काठमाडौं- बजेट भाषणमा मात्र सीमित भएको 'स्मार्ट सिटी' कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको छ। गत वर्षको बजेट भाषणमा नेपालका तीन सहरलाई आधुनिक, वातावरण र सुविधासम्पन्न 'स्मा...
Whatsapp
स्कुल भवनसँगै भूकम्प शिक्षा
समाज
Clock २४ वैशाख २०७३ | ८ मिनेट पाठ
स्कुल भवनसँगै भूकम्प शिक्षा
काठमाडौं- धादिङ नौबिसेकी सुजिता रिमाल ज्वालामुखी निम्न माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्छिन्। गत वर्ष भूकम्पले विद्यालयको भवनमा क्षति पुर्यािएपछि उनको कक्षा ७ को पढाइ अस्थायी टहरामै भयो। भूकम्पले उनक...
Whatsapp
सडकमा टिपर र ट्याङ्करको दादागिरी
समाज
Clock २३ वैशाख २०७३ | ५ मिनेट पाठ
सडकमा टिपर र ट्याङ्करको दादागिरी
काठमाडौं- राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ। बिहीबार बिहान राजधानीको दक्षिणढोका र नयाँबानेश्वरमा पानी ट्यांकर र टिपरले स्कुटर र पैदलयात्रीलाई ठक्कर दिए...
Whatsapp
नयाँ बानेश्वरमा बिहानै ट्रिपरले ठक्कर दिँदा महिलाको मृत्यु
समाज
Clock २२ वैशाख २०७३ | १ मिनेट पाठ
नयाँ बानेश्वरमा बिहानै ट्रिपरले ठक्कर दिँदा महिलाको मृत्यु
काठमाडौँ- नयाँ बानेश्वरमा आज बिहान साढे ५ बजे ना ५ ख २६१८ नम्बरको ट्रिपरको ठक्करबाट अन्दाजी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। ट्रिपरको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा सिभिल अस्पतालमा ६...
Whatsapp
५० लाखसहित लागुऔषध तस्कर पक्राउ
समाज
Clock २२ वैशाख २०७३ | ८ मिनेट पाठ
५० लाखसहित लागुऔषध तस्कर पक्राउ
काठमाडौं- लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल सञ्चालन गर्दै आएका नेपाली नाइके धर्मबहादुर तामाङ पाखि्रनका भाइ पूर्णबहादुर पाखि्रन पक्राउ परेका छन्। लागुऔषध कारोबारमा संलग्न भएर फरार धादिङ सत्यदेवी–...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस