२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोलियाले किचेर युवकको मृत्यु

पाँचथरको फाल्गुनन्द गाउँपालीका–७ मा सल्लाको गोलिया पल्टाउने क्रममा एक युवकको मृत्यु भएको छ।

फाल्गुनन्द–७ बरबोटे बस्ने १८ वर्षीय राजेश आङदेम्बेको सल्लाको गोलियाले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापाले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ११ असार २०७९ १२:१९ शनिबार

पाँचथरको फाल्गुनन्द गाउँपालीका