१५ वैशाख २०८१ शनिबार
image/svg+xml
giriraj baskota
गिरिराज बाँस्कोटा


  

गिरिराज बाँस्कोटाका लेखहरु :

मेची राजमार्ग कि ‘खाल्डामार्ग’

झापाबाट मेची राजमार्ग भएर यात्रा अघि बढाउँदा पहाडका सुन्दर ठाँउ र बस्तीहरु देखिन्छ। इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म यो राजमार्ग भएर यात्रा गर्दा अनेकन सुन्दर ठाँउहरु भेटिन्छन्।

जग्गा धनिपुर्जामा छ,नक्शामा छैन

जिल्लाको हिलिहाङ र कुम्मायक गाँउपालीकामा मालापोत कार्यालय पाँचथरले घुम्ती शिविर मार्फत जग्गा पास लगायतका काम गरेपनि किताकाट हुन सर्वसाधारण नागरिकलाई समस्या भोग्नु परेको छ।

चिवाभञ्याङ-थर्पु खण्डको कालोपत्र सुस्त

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङ–थर्पु खण्ड कालोपत्रे गर्ने काम सुस्त बनेको छ।

मध्यपहाडी लोकमार्ग: म्याद सकिन ६ महिना बाँकी रहँदा प्रगति दश प्रतिशत भन्दा कम

भारतको सिक्किमसँग जोडिने लोकमार्गको सुरुवाती बिन्दु मानिएको चिवाभञ्याङदेखि ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्रे गर्ने काम अनिश्चित बन्दै गएको छ। तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लागेको थियो।

तमोर करिडोर कालोपत्रेका लागि ठेक्का खुल्यो

पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। गणेश चोकदेखि मुलघाटसम्मको १ सय १० किलोमीटर सडक कलोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीले जानकारी दिए।

अन्तराष्ट्रिय जैविक मार्ग लागि धमाधम वृक्षारोपण

चरिचरनको रुपमा सदियौँदेखि खर्क राखिने यो ठाउँमा यो साल ५५ हजार ९ सय विरुवा रोप्नका लागि काम धमाधम भइरहेको छ। विगतका वर्षहरुमा २३ हजार विरुवा रोपिएको जानकारी दिइएको छ।

लिम्बूजातीको परम्परा झल्काउने चोःलुङ पार्क

यो पार्कको परिकल्पनाकार माबोहाङनै हुन्। उनी दोश्रो पल्ट प्रमुखमा निर्वाचित भएका छन्। सन्धानकर्ताको रुपमा रहेका माबोहाङले मुन्धुममा आधारीत रहेर प्राकृतिमैत्री संरचना बनाएको बताए।

पाँचथरका स्थानीय तहको बेरुजु साढे ३३ करोड

पाँचथरका आठ स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ सालमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु देखिएको छ। महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनका अनुसार यहाँका स्थानीय तहमा यतिको बेरुजु देखिएको हो।

तमोरको सभ्यताः टिप्तलाको यात्रा

जंगलको बाटो, यात्रा गर्ने केवल दुईजना थियौँ। चराहरूको आवाज सुनिन्थ्यो तर मान्छे कोही भेटिएन। दिनभर यात्रा गर्दा बाटोमा एउटा कुकुर भेटिएको थियो। त्यसले पनि हामीलाई जित्यो।

पहिरोले पुरिएर तीन जनाको मृत्यु

पहिरोमा परि श्रीमान, श्रीमती र भतिजिको मृत्यु भएको हो। शुक्रबार राति पहिरोले पुरिएर बेपत्ता भएका तीनै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी राकेश थापाले जानकारी दिए।

चीन जान पाएनन् याक र गलैंचा

सबै याक बेचेर गाउँमै बस्ने योजनामा छन्, योञ्जेन शेर्पा तर उनको योजना त्यति चाँडै पूरा होलाजस्तो छैन।

सशस्त्र प्रहरीको भवन उद्घाटन

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हेटक्वार हिमशिखर फिदिममा निर्माण गरिएको भवनको उद्घाटन भएको छ। गुल्मपति निवास तथा अतिथि गृह भवनको सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरिले उद्घाटन गरेका थिए।

राँके-रवि सडकखण्डमा भारतीय ठेकेदारको ‘होल्ड’, स्थानीयलाई बर्षेनी सास्ती

२०७५ पुषमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको शिलान्यास गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला भएको सहयाग सम्झौतामा यो सडक पनि परेको थियो।

कार दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु, एक गम्भिर

मेची राजमार्ग अन्तर्गत पाँचथर फाल्गुनन्द गाँउपालीका–३ पाङग्रे भिरमा कार दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।

गोलियाले किचेर युवकको मृत्यु

पाँचथरको फाल्गुनन्द गाँउपालीका–७ मा सल्लाको गोलिया पल्टाउने क्रममा एक युवकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्