काठमाडाैं-काठमाडाैंमा केहीबेर अघि भूकम्प्को धक्का महसुस भएको छ। कति स्केल र केन्द्रबिन्दु कहाँ भन्ने खुलेको छैन।भूकम्पको धक्का महसुस भएको भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चर्चा भएको छ। करिव ९ बजेर २० मिनट अासपासमा धक्का महसुस भएको हो।
अर्को समाचार
काठमाडाैंमा भूकम्पको धक्का महसुस
अर्को समाचार
काठमाडाैंमा भूकम्पको धक्का महसुस
काठमाडाैं-काठमाडाैंमा भूकम्पको धक्का महसुस गरिएको छ। करिव ३ बजेर ५ मिनट जाँदा धक्का महसुस भएको हो।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
ट्रेन्डिङ