इटहरी– घाँस काट्ने क्रममा मंगलबार दिउँसो अचानक करेन्ट लागेर सुनसरी भोक्राहाका एक युवाको मृत्यु भएको छ।
करेन्ट लागेर भोक्राहा वडा नं. ६ का ३५ वर्षीय गंगाराम खत्वेको मृत्यु भएको हो। उनलाई उपचारका लागि इनरुवा अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीय हरिनारायण साह घाइते भएका छन्। उनको जिल्ला अस्पताल इनरुवामै उपचार भइरहेको छ।