दुई बसको बिचमा च्यापिएर सहचालकको मृ*त्यु
०७ मंसिर २०८३
•
१ मिनेट पाठ
दुई बसको बिचमा च्यापिएर सहचालकको मृ*त्यु
मोरङको बेलबारीमा एकै विद्यालयका दुई बसको बिचमा च्यापिएर एक जना बसका सहचालकको मृत्यु भएको छ। सोमबार बिहान ९ बजेतिर भएको दुर्घटनामा बेलबारी नगरपालिका–४ का ४५ वर्षीय देवी खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ।




प्रहरीका अनुसार बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इंग्लिस स्कुलको गेटमा बिहान गाडी स्टार्ट गर्न खोज्दा दुई बसको बिच भागमा च्यापिएर खतिवडाको मृत्यु भएको हो। स्कुलको को १ ख ५२७९ नम्बरको बस स्टार्ट गर्न डोरी लगाउने क्रममा को १ ज १२६९ नम्बरको बस अचानक पछाडि सरेपछि खतिवडा दुई बसको बिचमा च्यापिएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।  

घटनापछि प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालकमा केराबारी गाउँपालिका–९ का २५ वर्षीय सरोज ढकाल र बेलबारी नगरपालिका–४ का ४० वर्षीय नवराज खत्री रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्को समाचार
दुई स्कुल बसको बीचमा च्यापिएर सहचालकको मृ’त्यु
०७ मंसिर २०८३
•
१ मिनेट पाठ
दुई स्कुल बसको बीचमा च्यापिएर सहचालकको मृ’त्यु
मोरङको बेलबारीमा एकै स्कुलका दुई बसको बिचमा च्यापिएर बसका सहचालकको मृत्यु भएको छ।




सोमबार बिहान ९ बजेतिर भएको दुर्घटनामा बेलबारी नगरपालिका–४ का ४५ वर्षीय देवी खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–२ स्थित शिक्षा सन्देश इंग्लिस स्कुलको गेटमा बिहान गाडी स्टार्ट गर्न खोज्दा दुई बसको बिच भागमा च्यापिएर खतिवडाको मृत्यु भएको हो।

स्कुलको को १ ख ५२७९ नम्बरको बस स्टार्ट गर्न डोरी लगाउने क्रममा को १ ज १२६९ नम्बरको बस अचानक पछाडि सरेपछि खतिवडा दुई बसको बिचमा च्यापिएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि लगिएको थियो।

अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका चालकहरू केराबारी गाउँपालिका–९ का २५ वर्षीय सरोज ढकाल र बेलबारी नगरपालिका–४ का ४० वर्षीय नवराज खत्री रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस