नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत पपुवा न्युगिनीविरुद्ध तेश्रो विकेट लिन सफल भएको छ ।
तेश्रो विकेट सन्दीप लामिछानेले दिलाएका हुन ।
उनले १४ ओभरमा विकेट लिएका हुन । उनले एक ओभरमा ३ रन दिएर एक विकेट लिएका हुन । यस अघि पहिलो ललित नारायणराजबंशी र सोमपाल कामीले विकेट लिएका थिए । तेश्रो विकेट झर्दा पिएनजीले जम्मा ४९ रन बनाएको थियो । ताजास्थीतीमा पिएनजीले १५ ओभरमा ३ विकेट गुमाएर ५३ रन बनाएर खेलिरहेको छ ।